People also viewed these
के प्रियजनहरूलाई पैसा पठाउन वा आफ्नो बच्चाको शैक्षिक शुल्कहरू तिर्न
आवश्यक छ ? हामीले तपाईंलाई HLB SuperSend मार्फत विदेशमा पैसा पठाउन अझ सरल र सुविधाजनक बनाएका छौं ।
तपाईंले HLB Connect मार्फत कुनै पनि समय कहीं पनि SuperSend गर्न वा तपाईं आफ्नो नजिकको HLB शाखामा जान सक्नुहुन्छ ।
विशेषता तथा सुविधाहरू
SuperSend नै किन छनौट गर्ने
कुनै कटौती नहुने
प्रापकले कुनै कटौतीबिना पठाइएको पूरै रकम प्राप्त गर्छन्
छिटो
प्रापकले केही मिनेटभित्रै पैसा प्राप्त गर्छन्*
सस्तो
प्रति कारोबार न्यूनतम RM10 देखि सुरु हुने शुल्क
*नगद रकम लिने र विद्युतीय वालेट ट्रान्सफर विकल्पहरूका लागि
तपाईंको प्रापकले कसरी पैसा प्राप्त गर्छन् भनेर छनौट गर्नुहोस्
नगद रकम लिने
प्रापकले बैंक खाता नभइकनै पनि नगद रकम लिन सक्छन् र उनले SMS मा प्राप्त गरेको कोड मात्र देखाउनुपर्छ
बैंक खाता
सिधैं प्रापकको बैंक खातामा पठाउनुहोस्
विदुतीय वालेट
प्रापकको इ-वालेटमा तत्कालै पठाउनुहोस्
42 वटा देशहरूमा उपलब्ध
हामी हाम्रो पहुँचलाई विश्वव्यापी रूपमा विस्तार गरिरहेका छौं, त्यसैले तपाईंले अब
निम्नलगायत 42 वटा देशहरूमा बसोबास गरिरहेका व्यक्तिहरूलाई SuperSend गर्न सक्नुहुन्छ:
HLB Connect मा
HLB शाखाहरूमा
चरण 1: आफ्नो पूरा भरिएको रेमिट्यान्स आवेदन फाराम र परिचयसम्बन्धी कागजपत्रहरू दिनुहोस् ।
चरण 2: विवरण सही छन् भनेर रुजु गरेर हस्ताक्षर गर्नुहोस् र आफ्नो कारोबारको रसिद आफूसँग राख्नुहोस् ।
चरण 3: तपाईंको ट्रान्सफर विधिको आधारमा तपाईंको पैसा केही मिनेटभित्रै वा अर्को कार्यालय दिनमा तपाईंको प्रापकमा पुग्नेछ ।
के HLB Connect मा हुनुहुन्न ?
वा HLB Connect एप डाउनलोड गर्न तलको QR कोड स्क्यान गर्नुहोस्